युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार, मन्त्रीसरह सुविधा पाउने

काठमाडौं । सरकारले निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्ति गरेको छ । सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि खतिवडाले अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रिय सभा सदस्यमा सिफारिस हुन नसकेपछि उनले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

खतिवडाले मन्त्रीसरहको सुविधा पाउनेछन् । सांसद नभए पनि ओलीले खतिवडालाई ६ महिना मन्त्री बनाएका थिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: