काठमाडौंमा १९९ सहित उपत्यकामा थपिए २३२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २३२ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । 

उनले भने, “काठमाडौंमा ११९ जना, भक्तपुरमा १४ र ललितपुरमा  १९ जना नोभेल कोरोना संक्रमित देखिएका छन् । 

सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र  भक्तपुरमा १४ गरी २२४ संक्रमित थपिएका थिए । 

आइतबार काठमाडौंमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी १६६ संक्रमित थपिएका थपिएका थिए ।  पछिल्लो २४ घण्टामा ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: