२४ घण्टामा तीन महिलासहित १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष छन् ।  नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको छ ।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: