धरान र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । धरान र विराटनगरमा कोभिड १९ का दुई संक्रमितको मृत्यु भएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार उनमा प्लाज्मा थेरापी गरिएको थियो । मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या रहेको बताइएको छ । धरानमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसैगरी विराटनगरको कोभिड १९ अस्पतालमा अर्का एक पुरुषको मृत्यु भएको छ । विराटनगर ८ का ६५ वर्षीय पुरुषका गएराति मृत्यु भएको बताइएको छ । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: