भारतमा कोरोनाले ७२ हजार ७७५ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३३ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ८०९ कोरोना संक्रमित थपिएका छन् । भारतमा हिजो अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन ९० हजार ८०२ संक्रमित थपिएका थिए । 

भारतमा हालसम्म ४२ लाख ८० हजार ४२२ जनामा कोरोना संक्रमण देखिसकेको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: