नेकपा नेता माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना


काठमाडौं, भदौ ६। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीका चालकसहित सुरक्षाकर्मी गरि ९ जनामा कोरोना पुष्टि भएको हो । 

नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

संक्रमित सबै अहिले आइसोलेसनमा रहेका गौतमले जानकारी दिए । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: