आईसीयूमा १७९ र भेन्टिलेटरमा ३५ कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १७९ र भेन्टिलेटरमा ३५ कोरोना संक्रमित रहेका छन् । 

प्रदेश १ मा ७, प्रदेश २ मा ४, वागमती प्रदेशमा १२७, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २४ र कर्णाली प्रदेशमा ११ कोरोना संक्रमितको आईसीयूमा रहेका छन् । 

मन्त्रालयका अनुसार प्रदेश १ मा १, वागमती प्रदेशमा ३३ र प्रदेश ५ मा १ कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् । 

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधीमा १ हजार २०४ कोरोना संक्रमित थपिएका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: