ओम्‍नीको पक्षमा सर्वोच्चको आदेश, कालोसूचीमा राख्‍ने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले सरकारले कालोसूचीमा राखेको ओबिसीआई लिमिटेड प्रालि ९ओम्‍नी० को पक्षमा अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्रीमा अनियमितता र विवादमा तानिएको ओम्‍नीकै पक्षमा हुने गरी सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

 सर्वोच्चले ओम्‍नीलाई कालोसूचीमा राख्‍ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ । सरकारले कालोसूचीमा राख्‍ने निर्णय गरेपछि सोविरुद्ध सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए । असोज ९ गते ओम्‍नीकातर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: