कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालमा

काठमाडौं । कोरोना टेष्ट पोजेटिभ आएपछि अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ । उनलाई सैनिक अस्पतालमा लगिएको हो । यसअघि ट्रम्पले  ट्विटमार्फत आफू र पत्नीलाई कोरोना लागेको जानकारी गराएका थिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: