२४ घण्टामा विश्वमा कोरोनाले ५ हजार ३८० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ३८० कोरोना संक्रमितको ज्यान गएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ९१ हजार २२४ संक्रमितको मृत्यु भइसकेको छ । 

संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९४५ पुगेको छ ।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: