क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

 

इलाम । 

सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।

भारतको हैदराबादबाट आएर क्वारेन्टिनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ का पुरुषको गएराती मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भए पछि हिजो सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो ।

राती ११ बजे उनको मृत्यु भएको नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो ।

गत २९ गते स्वाब संकलन गरी पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको बताइएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: