पूर्वमाओवादी नेता लोकेन्द्र विष्टको पुँजीवादी अवतार


ड्रयागन फ्रुट खेती गरिरहेको आफ्नो फार्ममा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर।


ड्रयागन फ्रुट खेती गरिरहेको आफ्नो फार्ममा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर। तस्बिर: नारायण खड्का/सेतोपाटीड्रयागन फ्रुट खेती गरिरहेको आफ्नो फार्ममा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर। तस्बिर: नारायण खड्का/सेतोपाटी


पूर्वमन्त्री तथा माओवादी नेता लोकेन्द्र विष्ट मगर छँदाखाँदाको राजनीतिक करिअर चटक्कै छाडेर कृषि उद्यममा लागेका छन्। उनको उद्यम सफल हुने-नहुने समयले बताउला तर अहिले धेरैतिरबाट प्रशंसा भने बटुलिरहेका छन्।


उनले पहिले हिँडेको बाटो र अहिले अंगालेको कर्म नितान्त फरक छ। पहिले जुन किसिमको राजनीतिक, सामाजिक, आर्थिक व्यवस्था स्थापनाका लागि लडेको भन्थे र त्यसको प्राप्तिका लागि जुन शैली अपनाएका थिए, त्यो अलग थियो। निजी स्वामित्व, स्वतन्त्र उद्यम र नाफाको जुन शैली अहिले उनले अपनाएका छन्, त्यसलाई उनी पहिले दुत्कार्थे।


पहिले विष्ट'हरू निर्विकल्प राज्यनिर्देशित उद्योगधन्दाको वका


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: