ओली–दाहालबीच भेटवार्ता, राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई बनाउने कि डा। युवराज खतिवडालाई निरन्तरता दिनेलगायतका विषयमा छलफलको एजेन्डा रहेको स्रोतले जानकारी दिएको छ ।

ओलीसँग छलफलका लागि दाहाल केहीबेरअघि बालुवाटार पुगेका थिए । छलफलमा कार्यदलले यसअघि बुझाएको प्रतिवेदन, सचिवालय बैठकलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: