स्याङ्जाको वालिङका राजन बेपत्ता


स्याङ्जा, ३२ साउन ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० पाईनिअज रोड बस्ने १८ वर्षिय राजन पौडेल बेपत्ता भएका छन् ।

तीन दिनदेखि बेपत्ता भएका पौडेलको खोजि गरिदिन उनकी आमा कमला पौडेलले प्रहरी निबेदन दिएपछि बेपत्ता पौडेलको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

साउन २६ गते स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ४ आँधीखोलास्थित ओडारे रहमा पौडी खेल्ने क्रममा बेपत्ता भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताईएको छ ।

बेपत्ता पौडेलको खोजि गर्न प्रहरीले गोखाखोरको सहायत लिएको । गोताखोरको सहायतामा आँधीखोेलामा पौडेलको खोजि भईरहेको छ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: