एफडी कम्पनीका एमडीलाई माधव वाग्लेको चुनौती


चलचित्र वितरण कम्पनी एफडीका एमडी सुशिल पोखरेललाई निर्माता माधव वाग्लेले चुनौती दिएका छन् । एफडी कम्पनीले निर्माता संघका उच्च पदस्थ व्यक्तिहरुले नै रकम नतिरेको भन्दै नाम सार्वजनिक गर्ने चेतावनी दिएसँगै माधवले सुशिललाई चुनौती दिएका हुन् ।


वाग्ले भन्छन्–‘एफडी कम्पनीका एमडी सुशिल पोखरेलले निर्माता संघका कार्यसमितीकै व्यक्तिहरुले पैसा नदिएको भनेर आरोप लगाउँदा यसले निर्माता संघलाई नै बदनाम बनाएको छ । यदि, निर्माता संघका कार्यकारी समितीमा रहेका व्यक्तिहरुले रकम फिर्ता गर्नुपर्ने छ भने प्रमाणसहित नाम सार्वजनिक गर्नुहोस् । होइन भने बारम्बार निर्माता संघको बदनाम बनाउने काम नगर्नुहोस् ।’


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: