मह जोडीलाई चैत्यदेवी सिंह पुरस्कार हस्तान्तरण


यस बर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।


भुवन चैत्य बसुन्धरा फाउन्डेशनले हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । काठमाण्डौमा सामान्य कार्यक्रमको आयोजना गर्दै मह जोडीलाई नगद ५१ हजार सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।



मह जोडीलाई लामो समयदेखि कला क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कार प्रदान गरिएको हो । कोरोनाका कारण भीड गरेर कार्यक्रम नगरेको भन्दै आयोजकले सामान्य कार्यक्रम गर्दै पुरस्कार हस्तान्तरण गरेको हो ।


कोरोनाका कारण चलचित्र तथा सांगीतिक दुनियाँका कार्यक्रमहरु लामो समयदेखि आयोजना हुन सकेका छैनन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: