यी हुन् विश्वकै धनी पाँच व्यक्तिका महँगा घर

रियल स्टेटका धुरन्धर तथा अमेजोनका सिइयो जेफ बेजोस लगातार विश्वकै धनी व्यक्ति हुन् । अमेरिकाको चर्चित सहरमा उनका घर तथा अपार्टमेन्ट छन् । न्युयोर्क तथा टेक्सासमा अपार्टमेन्ट लिएका बेजोसले वासिंटन र क्यालिफोर्नियामा भव्य महल किनेका छन् ।

घर किनबेचमा सौखिन बेजोसले गत वर्ष मात्र पश्चिम टेक्सासमा एक लाख ६५ हजार स्क्वायर फिटको ‘वाटरफन्ट हाउस’ निकेका थिए । उनले अमेजोनको मुख्य कार्यालयनजिकै २९ हजार स्क्वायर फुटको घरलाई निजी निवास बनाएका छन् ।

न्युयोर्कमा रहेको सेन्चुरी टावरको अपार्टमेन्ट १७ हजार स्क्वायरफिट रहेको छ । न्युयोर्कमा रहँदा बेजोस यसै टावरमा रहने गर्छन् । उनका अन्य घर वा अपार्टमेन्टको मूल्य नखुलाए पनि सेन्चुरी टावरको मूल्य ८० मिलियन डलर पर्छ । यो अपार्टमेन्टमा १२ बेडरुम छन् । उनले पाहुना तथा आफ्ना लागि छुटै किचेन बनाएका छन् । यस अपार्टमेन्टमा २० जना सहजै बस्न मिल्ने सानो डिएटर बनाइएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: