चार गन्तव्यबाट गरिने उद्धार उडान तालिका सार्वजनिक

काठमाडौं । हिमालय एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको छ । 

कम्पनीले सेप्टेम्बर २ मा माल्दिभ्सको माले, ३, ६, ८ र २३ मा कतारको दोहा, ९, १७, २२ र २९ मा साउदीको दमाममा उद्धार उडान गर्ने जनाएको छ । 


यसैगरी सेप्टेम्बर १५ मा कुवेतबाट नेपालीलाई काठमाडौं ल्याउने हिमालय एयरलाइन्सले जनाएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: