नेपालमा स्मार्टफोन इनोभेसनको अर्को लहर सुरु गर्ने भिभोको दाबी

काठमाडौं । भिभोले नेपालमा स्मार्टफोन इनोभेसनको अर्को लहर सुरु गर्ने दाबी गरेको छ । 

विश्वव्यापी प्रविधि ब्राण्डले बजारमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने तथा विश्वव्यापी प्रविधि र नवीनताको साथ ठूलो मात्रामा स्थानीयकृत सेवा प्रदान गर्ने दाबी गरेको हो ।

भिभो नेपाली बजारमा प्रवेश गरेको ३ वर्ष भन्दा कममात्र भएको छ । नेपालमा भिभोले आफ्ना ३ विभिन्न सिरिज भी, एस र वाई प्रस्तुत गरेको छ ।

ग्लोबल मोबाइल फोन ट्र्याकर आईडीसीको प्रतिवेदनअनुसार भिभोको नेपालमा १२।३ प्रतिशत बजार सेयर छ । भिभोका उत्पादन देशभरिका १२ सय रिटेल स्टोरमा उपल्ब्ध छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: