खानेपानी तथा ढल विभागले पायो पहिलो महिला हाकिम, मीना श्रेष्ठ बनिन् महानिर्देशक

काठमाडौं । सहसचिव मीना श्रेष्ठ खानेपानी तथा ढल व्यवस्थापन विभागले महानिर्देशक बनेकी छन् । श्रेष्ठ महानिर्देक बनेपछि खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।

श्रेष्ठ विभागको उप(महानिर्देशक थिइन् । महानिर्देशक सुनीलकुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: