भारतमा ६९ हजार ९२१ कोरोना संक्रमित थप, ८१९ को मृत्यु

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार नौ सय २१ कोरोना संक्रमित थपिएका छन् । ८१९ जना संक्रमितको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ९१ हजार एक सय ६७ पुगेको छ । जसमध्ये सात लाख ८५ हजार नौ सय ९६ सक्रिय संक्रमित छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ हजार दुई सय ८८ जनाको मृत्यु भएको छ । यस्तै २८ लाख ३९ हजार आठ सय ८३ जना निको भइसकेका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: