२४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका हुन् । 

मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ । 

कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । ७४ हजार २५२ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: