स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

स्याङ्जा, असोज २४ । स्याङजाको एक कोरोना सङक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । 

स्याङजाको आँधीखोला गाउँपालिका वडा नम्वर ६ का ८१ बर्षीय पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । सङक्रमित पुरुष किड्नी, मुटु तथा पिसाबनली लगायतका स्वास्थ्य समस्याबाट पीडित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाकारी दिनुभयो ।

उनी पछिल्लो समय बुटवलमा बस्दै आएको निर्देशनालयले जनाएको छ । यो सहित स्याङ्जामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: