राष्ट्रियसभामा वामदेव गौतमलाई पठाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भएको छ । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाको पक्षमा प्रधानमन्त्री उभिए पनि गौतमले अडान कायमै राखेपछि गौतमलाई नै सिफारिस गरिने जानकारी गराएका हुन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: