कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । 

मंगलबार पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 

देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५ छ । पछिल्लो २४ घण्टामा एक हजार ८१ कोरोना संक्रमित थपिएका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: